सुचना सुचना सुचना !!
मिति २०७८/०९/१६,च.नं.१३९/२०७८/२०७९ को पुर्वाञ्चल विश्वविद्यालयद्वारा जारी गरिएको पत्र बमोजिम Bachelors of Public Health बिषयको छात्रवृत्तितर्फका विद्यार्थीहरुलाइ यस कर्णाली कलेज अफ हेल्थ साइन्सेसमा पठन पाठन गराउने परिपत्र प्राप्त भए बमोजिम तपसिल बमोजिमका कलेजमा Bachelors of Public Health बिषयमा 2078 सालमा छात्रवृत्ति तर्फ छनौट भएका बिधार्थीहरुलाई यस कलेजमा मिति २०७८ साल पूष २६ गते बिहान १० बजे बाट Orientation class शूरु गरि पठन पाठन सूचारु गरिने भएकोले सम्पुर्ण सम्बद्ध निकाय तथा विधार्थीहरुमा सुचित गरिन्छ ।
तपसिलः
1.National Academy for Medical Science
2. Nepal Institute of Health Sciences
3. Om Health Campus
4. Yeti Health Science Academy
5. Sanjeevani College of Medical Sciences
6. Karnali College of Health Sciences
क्याम्पस प्रमूख
प्रेम प्रसाद त्रिपाठि